नेरुडेले लघुवित्तले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

<p>काठमाडौँ । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृतशी प्राप्त भई साधारण सभाबाट पारित भएपछि बोनस प्रदान गर्ने कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले जनाएका [&hellip;]</p>


काठमाडौँ । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई २० प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ ।

कम्पनीको शुक्रबार बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृतशी प्राप्त भई साधारण सभाबाट पारित भएपछि बोनस प्रदान गर्ने कम्पनी सचिव ऋषिप्रसाद न्यौपानेले जनाएका छन् ।

Share News