बेष्ट फाइनान्सद्वारा छठ पर्बका २ सय व्रतालुलाई प्राथमिक स्वास्थ्य सेवा

<p>काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौं, कमल पोखरीमा आयोजित छठ मेलाको अवसरमा प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो अवसरमा छठ मेलामा उपस्थित २०० भन्दा बढी व्रतालुहरुलाई आवश्यकता अनुसार प्राथमिक स्वस्थ्य सेवा उपलब्ध गराईएको बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । [&hellip;]</p>


काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको सहकार्यमा काठमाडौं, कमल पोखरीमा आयोजित छठ मेलाको अवसरमा प्राथमिक उपचार स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सो अवसरमा छठ मेलामा उपस्थित २०० भन्दा बढी व्रतालुहरुलाई आवश्यकता अनुसार प्राथमिक स्वस्थ्य सेवा उपलब्ध गराईएको बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले विगत देखि नै सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न क्षेत्रमा सहभागिता जनाउदै आईरहेको तथा सो कार्य नियमित गर्दै जाने बताइएको छ ।

Share News