तीन तहका सरकारबीच समन्वय नहुँदा बाँकेमा १८ आयोजनाको काम ठप्प

<p>बाँके । मुलुक सङ्घीयतामा गएपछि विकास निर्माणका काम समयमै सम्पन्न होलान् र सरकारले उपलब्ध गराउने सेवा र सुविधा सेवाग्राहीले सहज रूपमा पाउलान् भन्ने धेरैले आशा गरेका थिए । तर, मुलुक सङ्घीयतामा गएपछि गठन भएका सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा विभिन्न योजनाका काम अलपत्र परेका छन् । मुलुक सङ्घीयतामा गएसँगै सरकारी कार्यालयको संरचनामा भएको [&hellip;]</p>

Share News