ललितपुरका डेढ दर्जन सरकारी कार्यालयकाे पुनःनिर्माण सम्पन्न

<p>ललितपुर । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटकपटकको परकम्पले क्षति भएका जिल्लाका सरकारी भवनमध्ये १६ पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति भएका सरकारी भवनमध्ये २१ को पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) लाई दिइएको थियो । जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) [&hellip;]</p>

Share News