तराई–मधेश द्रुतमार्ग प्रभावित क्षेत्रमा तेस्रो चरणको वृक्षारोपणको प्रक्रिया शुरु

<p>काठमाडाैं । काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको प्रभाव क्षेत्रभित्र परेर काटिएका रुख तथा बिरुवाको सट्टामा नेपाली सेनाले व्यापक रुपमा वृक्षरोपणको कामलाई अगाडि बढाइरहेको छ । सेनाले सोही प्रयोजनाका लागि बाराका तीन स्थानमा बिरुवा रोप्ने तथा हुर्काउने कामका लागि प्रक्रिया थालेको हो । सेनाले बोलपत्रमार्फत बिरुवा रोप्न तथा हुर्काउनका लागि सार्वजनिक रुपमा नै सूचना प्रकाशित गरी सम्बन्धित व्यवसायीलाई [&hellip;]</p>

Share News