५५ जिल्लामा पुग्याे स्वास्थ्य बीमा, ५ सय ५ स्थानीय तहका पाैने २७ लाख बिमित लाभान्वित

<p>काठमाडौं । ५५ जिल्लाको पाँच सय पाँच स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार भएको छ । २०७६ को फागुनसम्ममा पाँच सय पाँच स्थानिय तहमा स्वास्थ्य बीमा विस्तार भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । चालु आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वक्षणलाई प्रस्तुत गर्दै खतिवडाले  २६ लाख ७७ हजार बिमित  स्वास्थ्य बिमाबाट लाभान्वित भएकाे बताए । यसमा २५ प्रतिशत [&hellip;]</p>

काठमाडौं । ५५ जिल्लाको पाँच सय पाँच स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार भएको छ । २०७६ को फागुनसम्ममा पाँच सय पाँच स्थानिय तहमा स्वास्थ्य बीमा विस्तार भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

चालु आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वक्षणलाई प्रस्तुत गर्दै खतिवडाले  २६ लाख ७७ हजार बिमित  स्वास्थ्य बिमाबाट लाभान्वित भएकाे बताए ।

यसमा २५ प्रतिशत गरिब रहेको र करिब ३ लाख जेष्ठ नागरिकले नि:शुल्क स्वास्थ्य बीमा प्राप्त गरेको उनले बताए ।

Share News