कोरोना भगाऔॅ

<p>&nbsp; हिॅड्न परे बाहिर मुखमा मास्क लगाऔॅ, नखाऔॅ माछामासुस अनलाइनबाट सामान मगाऔॅ । साबुनपानीले हात धुनु छोए कुनै बस्तु, सामाजिक दुरी कायम गरी कोरोना भगाऔॅ ।। &nbsp; मादी गाउॅपालिका ( ४, कास्की ।</p>