पाल्पामा पहिरो: दुई गाडी बगे, दुई जनाको शव भेटियो, बाँकीको उद्दार हुँदै

<p>काठमाडौं । पाल्पाको तानसेनमा पहिरोले दुई गाडी बगाएको छ । तानसेनसको  रिडी सडक खण्ड अन्तर्गत पाल्पाको सम्मोबारी भन्ने ठाउँमा पहिरो गएर दुई वटा गाडी बगाएको हो । पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। प्रहरीका अनुसार एक जनाको उद्धार गरिएको छ । पहिरोले बगाएको सवारी साधनमा [&hellip;]</p>

काठमाडौं । पाल्पाको तानसेनमा पहिरोले दुई गाडी बगाएको छ । तानसेनसको  रिडी सडक खण्ड अन्तर्गत पाल्पाको सम्मोबारी भन्ने ठाउँमा पहिरो गएर दुई वटा गाडी बगाएको हो ।

पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ। प्रहरीका अनुसार
एक जनाको उद्धार गरिएको छ । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन ।

Share News