डिम्याट खाता र मेरो सेयर सित्तैमा खोल्न सकिने

<p>काठमाडौं । वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ्गमा डिम्याट खाता र मेरो सेयर सित्तैमा खोल्न सकिने भएको छ । लगानीकर्ताले याे महिना अर्थात असार महिनाभर डिम्याट खाता र मेरो सेयर निःशुल्क खोल्न पाउने मर्चेन्टले जनाएको छ । मर्चेन्टले कोभिड-१९ को महामारीमा लगानीकर्तालाई राहत स्वरुप उक्त सुविधा उपलब्ध गराउने भएको हो ।</p>

काठमाडौं । वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ्गमा डिम्याट खाता र मेरो सेयर सित्तैमा खोल्न सकिने भएको छ । लगानीकर्ताले याे महिना अर्थात असार महिनाभर डिम्याट खाता र मेरो सेयर निःशुल्क खोल्न पाउने मर्चेन्टले जनाएको छ ।

मर्चेन्टले कोभिड-१९ को महामारीमा लगानीकर्तालाई राहत स्वरुप उक्त सुविधा उपलब्ध गराउने भएको हो ।

Share News