बोनस सेयर पछि नागरिक लगानी कोषको मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नगारिक लगानी कोषको मूल्य समायोजन भएको छ । कोषको २२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता एक हजार ८ सय ८२ रुपैयाँ तोकिएको छ ।</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा नगारिक लगानी कोषको मूल्य समायोजन भएको छ । कोषको २२ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता एक हजार ८ सय ८२ रुपैयाँ तोकिएको छ ।

Share News