बजार खुलेको १३ मिनेटमै नेप्सेमा लाग्यो सकारात्मक सर्किट

<p>काठमाडौं । बुधबार कारोबार खुलेको १३ मिनटेमै नेप्से परिसूचकमा सकारात्मक सर्किट ब्रेक लागेको छ । ११ बजेर १३ मिनेट जाँदा बजार ४ प्रतिशतभन्दा बढीले बढेसँगै नेप्सेमा पहिलाे सर्किट लागेको हो । यससँगै सेयर कारोबार २० मिनेटको लागि स्थगित भएकाे छ । यस अवधिसम्म नेप्से परिसूचक ५०.१८ अंकले उकालो लागेर १३१०.९३ अंकमा पुगेको छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । बुधबार कारोबार खुलेको १३ मिनटेमै नेप्से परिसूचकमा सकारात्मक सर्किट ब्रेक लागेको छ । ११ बजेर १३ मिनेट जाँदा बजार ४ प्रतिशतभन्दा बढीले बढेसँगै नेप्सेमा पहिलाे सर्किट लागेको हो ।

यससँगै सेयर कारोबार २० मिनेटको लागि स्थगित भएकाे छ ।

यस अवधिसम्म नेप्से परिसूचक ५०.१८ अंकले उकालो लागेर १३१०.९३ अंकमा पुगेको छ । त्यस्तै, ९६ कम्पनीको १४ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Share News