स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशककाे जिम्मेवारी डा. राधिका थपलियालाई

<p>काठमाडौैं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशककाे जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिईएकाे छ ।मन्त्रालयले थपलियालाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशककाे जिम्मेवारी दिएकाे हाे । थपलियालाई अर्को व्यवस्था नभएसम्मका लागि बोर्डको जिम्मेवारी दिइएको मन्त्रलायले जनाएकाे छ । गत १७ असारमा कार्यकारी निर्देशक रहेका रमेश कुमार पोखरेलले पदबाट राजिनामा दिएका थिए । &nbsp; &nbsp; [&hellip;]</p>

काठमाडौैं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशककाे जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिईएकाे छ ।मन्त्रालयले थपलियालाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशककाे जिम्मेवारी दिएकाे हाे ।

थपलियालाई अर्को व्यवस्था नभएसम्मका लागि बोर्डको जिम्मेवारी दिइएको मन्त्रलायले जनाएकाे छ । गत १७ असारमा कार्यकारी निर्देशक रहेका रमेश कुमार पोखरेलले पदबाट राजिनामा दिएका थिए ।

 

 

 

Share News