ज्योति लाईफद्धारा विभिन्न पदकाे लागी कर्मचारी माग

<p>काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लगी कर्मचारी माग गरेको छ । ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखा प्रमुख / उप–शाखा प्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक/ सहायक/ बरिष्ठ सहायक पदका लगी कर्मचारी माग गरेको हो । आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष [&hellip;]</p>

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लगी कर्मचारी माग गरेको छ । ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखा प्रमुख / उप–शाखा प्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक/ सहायक/ बरिष्ठ सहायक पदका लगी कर्मचारी माग गरेको हो ।

आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष भन्दा माथि र ४० बर्ष भन्दा मुनिको हुनुपर्ने कम्पनिले जनाएकाे छ । काठमाडौं र बाहिरका जिल्लाहरुको लागि कम्पनिले कर्मचारी माग गरेको हाे ।

आवेदकहरुले श्रावण १३ सम्म कम्पनिकाे ईमेल ठेगाना [email protected] मार्फत आवेदन दिनसक्ने कम्पनिले जनाएकाे छ ।

 

 

Share News