समृद्धि फाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २०० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन भएको हो । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले समायोजन पश्चात कम्पनीको सेयर मूल्य १०८.३३ रुपैयाँ तोकेको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय २५ रुपैयाँ थियो ।</p>

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २०० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले समायोजन पश्चात कम्पनीको सेयर मूल्य १०८.३३ रुपैयाँ तोकेको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक सय २५ रुपैयाँ थियो ।

Share News