शिखर इन्स्योरेन्सको हकप्रद सेयर नेप्सेमा सूचीकृत

<p>काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रद सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्सको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।</p>

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ३० प्रतिशत हकप्रद सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्सको ३१ लाख ७१ हजार ९ सय ३२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Share News