प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद र शाइन रेसुङगा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा आइतबार दुई कम्पनीको सेयर सूचीकृत भएको छ । सो दिन प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद सेयर र शाइन रेसुङगा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत अर्थात ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, शाइन रेसुङगा डेभलपमेन्ट [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा आइतबार दुई कम्पनीको सेयर सूचीकृत भएको छ । सो दिन प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद सेयर र शाइन रेसुङगा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत अर्थात ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै, शाइन रेसुङगा डेभलपमेन्ट बैंकको १५ प्रतिशत अर्थात ३९ लाख ३४ हजार ३ सय ५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Share News