सानिमा जनरल इन्स्योरेन्सले ३० करोडको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति

<p>काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बोर्डले कम्पनीलाई असोज ५ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो । यससँगै कम्पनीले केही दिनमै बिक्री [&hellip;]</p>


काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई असोज ५ गते सो मात्राको सेयर निष्काशन गर्नको लागि अनुमति दिएको हो ।

यससँगै कम्पनीले केही दिनमै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्राको आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।

Share News