एनएनबी बैंकको साढे ४९ लाख कित्ता सेयर सूचीकृत

<p>काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो । मंगलबार(असाेज ६ गते) मात्र बैंककाे साे मात्राकाे सेयर सूचीकृत भएकाे हाे ।</p>

काठमाडौं । एनएमबी बैंकको ४९ लाख ६७ हजार ६ सय ५५ कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कञ्चन डेभलपमेन्ट बैंक एक्वाएर गरेपश्चात बैंकको सो मात्राको सेयर नेप्समा थपिएको हो ।

मंगलबार(असाेज ६ गते) मात्र बैंककाे साे मात्राकाे सेयर सूचीकृत भएकाे हाे ।

Share News