प्रभु बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने

<p>काठमाडौं । प्रभु बैंकको २० लाख थान ऋणपत्र(डिबेन्चर) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ (ऋणपत्र) मंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै बैंकको उक्त ऋणपत्र भोलि (असोज ७ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ ।</p>

काठमाडौं । प्रभु बैंकको २० लाख थान ऋणपत्र(डिबेन्चर) नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४ (ऋणपत्र) मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै बैंकको उक्त ऋणपत्र भोलि (असोज ७ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ ।

Share News