मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

<p>काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । संस्थाको २० लाख ७ हजार एक सय २३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नागबेली लघुवित्त वित्तीय संस्था प्राप्ती पश्चात संस्थाको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो ।</p>

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । संस्थाको २० लाख ७ हजार एक सय २३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नागबेली लघुवित्त वित्तीय संस्था प्राप्ती पश्चात संस्थाको सो मात्राको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Share News