विजयले खप्तडलाई प्राप्ति गर्ने, भयो समझदारी पत्रमा हस्ताक्षर

<p>काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । जसको लागि दुई संस्थाबीच असोज १९ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त खप्तड लघुवित्तको रजिष्टर्ड कार्यालय कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं १ अत्तरीयामा रहेको छ ।</p>

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । जसको लागि दुई संस्थाबीच असोज १९ गते समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त खप्तड लघुवित्तको रजिष्टर्ड कार्यालय कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं १ अत्तरीयामा रहेको छ ।

Share News