स्वाभिमान लघुवित्तको २४ प्रतिशत बोनस सेयर सूचीकृत

<p>काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै संस्थाको सो मात्रा अर्थात एक लाख ४ सय ६६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै, उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुन्छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बिहीबारको कारोबारमा संस्थाको सेयर मूल्यमा गिरावट [&hellip;]</p>

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै संस्थाको सो मात्रा अर्थात एक लाख ४ सय ६६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

यससँगै, उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुन्छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

बिहीबारको कारोबारमा संस्थाको सेयर मूल्यमा गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म संस्थाको सेयर मूल्य ४ रुपैयाँले घटेर प्रतिकित्ता ९७९ रुपैयाँमा झरेको छ ।

Share News