नेपाल फाइनान्सले हकप्रद सेयर जारी गर्ने, पायाे बाेर्डकाे अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । कम्पनीलाई चुक्ता पुँजीको एक बराबर १.२५ को अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डले स्वीकृति दिएको हो । यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५ सय ६ [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स कम्पनीलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । कम्पनीलाई चुक्ता पुँजीको एक बराबर १.२५ को अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डले स्वीकृति दिएको हो ।

यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।

कम्पनीले बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत सो मात्राको हकप्रद निष्काशन गर्ने छ ।

Share News