नगद लाभांश वितरण गर्न सानिमा इक्वीटी फण्डले तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले आगामी कार्तिक १४ गते बुक क्लोजको मिति तय गरेको छ । इकाईधनीलाई नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि फण्डले उक्त एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो । फण्डले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाका ईकाईधनीहरुलाई ७ प्रतिशत(कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको [&hellip;]</p>

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले आगामी कार्तिक १४ गते बुक क्लोजको मिति तय गरेको छ । इकाईधनीलाई नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि फण्डले उक्त एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

फण्डले आर्थिक वर्ष २०७६/७७ को लागि योजनाका ईकाईधनीहरुलाई ७ प्रतिशत(कर सहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सानिमा म्युचुअल फण्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ ।

Share News