कृष्ण कुमार श्रेष्ठको नाममा रहेको नागरिक लगानी कोषको सबै सेयर राेक्का

<p>काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग(सिडिएससी) ले प्रतिवादी कृष्ण कुमार श्रेष्ठको नाममा रहेको नागरिक लगानी कोषको सबै सेयर रोक्का गरेको छ । संस्थाले श्रेष्ठको नाममा रहेको डिम्याट खाता नंं.१३०१०७००००१०२८१९ मा रहेको लगानी कोषको सबै सेयर हक हस्तान्तरण गर्न नमिल्ने गरी रोक्का राखेको हो । संस्थाले बुधबार(कार्तिक ५ गते) एक सूचना जारी गरी श्रेष्ठको सबै सेयर राेक्का गरेकाे [&hellip;]</p>

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग(सिडिएससी) ले प्रतिवादी कृष्ण कुमार श्रेष्ठको नाममा रहेको नागरिक लगानी कोषको सबै सेयर रोक्का गरेको छ ।

संस्थाले श्रेष्ठको नाममा रहेको डिम्याट खाता नंं.१३०१०७००००१०२८१९ मा रहेको लगानी कोषको सबै सेयर हक हस्तान्तरण गर्न नमिल्ने गरी रोक्का राखेको हो ।

संस्थाले बुधबार(कार्तिक ५ गते) एक सूचना जारी गरी श्रेष्ठको सबै सेयर राेक्का गरेकाे जानकारी दिएकाे हाे ।
[pdf id=243391]

Share News