अपि पावरको सेयर मूल्य समायोजन

<p>काठमाडौं । अपि पावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २६३ रुपैयाँ भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता २७९ रुपैयाँ थियो । समायोजन पश्चात संस्थाको पहिलो कारोबार भोलि अर्थात मंसिर ३ गतेदेखि प्रतिकित्ता २६३ रुपैयाँबाट [&hellip;]</p>

काठमाडौं । अपि पावरको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २६३ रुपैयाँ भएको छ । यसअघि संस्थाको सेयर मूल्य प्रतिकित्ता २७९ रुपैयाँ थियो ।

समायोजन पश्चात संस्थाको पहिलो कारोबार भोलि अर्थात मंसिर ३ गतेदेखि प्रतिकित्ता २६३ रुपैयाँबाट शुरु हुने छ ।

Share News