कारबाहीमा पर्यो नेपाल एयरलाइन्स, हङकङ उडानमा प्रतिबन्ध

<p>काठमाडौं । हङकङले नेपाल एयरलाइन्सलाई कारबाही गरेको छ । हङकङले नेपाल एयरलाइन्सलाई १५ दिनका लागि उडानमा प्रतिबन्ध लगाएर कारवाही गरेको हो । हवाई सेवा उडानमा ३ देखि १५ डिसेम्बरसम्म उडानमा प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल एयरलाइन्सको जहाजमार्फत हङकङ पुगेको यात्रुमा कोराना पोजेटिभ देखिएको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो । पछिल्लो पटक नेपाल एयरलाइन्सको जहाजमार्फत [&hellip;]</p>

काठमाडौं । हङकङले नेपाल एयरलाइन्सलाई कारबाही गरेको छ । हङकङले नेपाल एयरलाइन्सलाई १५ दिनका लागि उडानमा प्रतिबन्ध लगाएर कारवाही गरेको हो ।

हवाई सेवा उडानमा ३ देखि १५ डिसेम्बरसम्म उडानमा प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल एयरलाइन्सको जहाजमार्फत हङकङ पुगेको यात्रुमा कोराना पोजेटिभ देखिएको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो ।

पछिल्लो पटक नेपाल एयरलाइन्सको जहाजमार्फत हङकङ पुगेको ६ जना यात्रुमा कोरोना देखिएको थियो। ६ जना यात्रुमा कोरोना देखिएसँगै हङकङले फेरि १५ दिनका लागि नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएको हो ।

Share News