बोनसपछि चिलिमे हाइड्रोको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । सोमबार चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७० रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको आइतबार (मंसिर २८ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६२७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।</p>

काठमाडौं । सोमबार चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७० रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको आइतबार (मंसिर २८ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ६२७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Share News