बोनसपछि सनराइज बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । आज मंगलबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.८० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता २५३ रुपैयाँ थियो ।</p>

काठमाडौं । आज मंगलबार सनराइज बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ५.८० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २३९ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता २५३ रुपैयाँ थियो ।

Share News