बोनसपछि हिमालयन बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । आज (पुस १४ गते) मंगलबार हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता ६३९ रुपैयाँमा किनबेच भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता [&hellip;]</p>

काठमाडौं । आज (पुस १४ गते) मंगलबार हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ५६१ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा बैंकको सेयर प्रतिकित्ता ६३९ रुपैयाँमा किनबेच भएको थियो ।

यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ५६१ रुपैयाँदेखि शुरु हुने छ ।

Share News