स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने निर्देशन

<p>काठमाडौं । संघीय मामिला तथा सामान्य मन्त्रालयले सबै स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालामार्फत वितरण गर्न निर्देशन दिएको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै धेरै स्थानीय तहले बैंकिङ प्रणालीमार्फत भत्ता वितरण नगरेको गुनासो आएको भन्दै बैंकिङ प्रणालीमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न निर्देशन दिएको हो । सूचनामा .धेरै स्थानीयतहमा बैकिङ पहुँच [&hellip;]</p>

काठमाडौं । संघीय मामिला तथा सामान्य मन्त्रालयले सबै स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालामार्फत वितरण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै धेरै स्थानीय तहले बैंकिङ प्रणालीमार्फत भत्ता वितरण नगरेको गुनासो आएको भन्दै बैंकिङ प्रणालीमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न निर्देशन दिएको हो ।

सूचनामा .धेरै स्थानीयतहमा बैकिङ पहुँच नपुगेको कारण भत्ता वितरण गर्न नसकेको उल्लेख गर्दै भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्न निर्देशन दिएको हो ।

Share News