महाेत्तरीकाे जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने

<p>काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले महाेत्तरीकाे जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।</p>

काठमाडाैं । अर्थमन्त्री विष्णु पौडेलले महाेत्तरीकाे जलेश्वरमा इन्जिनियरिङ कलेज बनाइने बताएका छन् । शनिबार प्रधानमन्त्री कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

Share News