मनकामना स्मार्ट लघुवित्तले आईपीओ जारी गर्न पायो बोर्डको स्वीकृति

<p>काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । संस्थाले ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डको स्वीकृति पाएको हो । बोर्डले गत असार ६ गते मात्रै संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै संस्थाले एक सय अंकित दरका ३ [&hellip;]</p>

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । संस्थाले ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डको स्वीकृति पाएको हो ।

बोर्डले गत असार ६ गते मात्रै संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै संस्थाले एक सय अंकित दरका ३ लाख ८९ हजार कित्ता सेयर निष्काशन गर्ने छ ।

संस्थाले अको केही दिनमा सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्फत सेयर जारी गर्ने छ ।

Share News