ओलीको सम्बोधनपछि बाबुरामको टिप्पणी- जो चोर उसको ठूलो स्वर !

<p>काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा बोलेका कुरामा व्यग्य गरेका छन् । ‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको ! उनले सामाजिक सञ्चालमा लेखेका छन, ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो [&hellip;]</p>

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार संसदमा बोलेका कुरामा व्यग्य गरेका छन् ।

‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको ! उनले सामाजिक सञ्चालमा लेखेका छन, ‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो । पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना, उल्टै जो चोर उसको ठुलो स्वर  !’

Share News