बनेपा र दमौलीमा ग्लोबल आइएमई बैंकको एटीएम सेवा, देशभरमा ९९ एटीएम

<p>काठमाडौं, २७ असार । ग्लोबल आइएमई बैंकले बनेपा शाखा र दमौली शाखामा एटिएम सेवा थप गरेको छ । बनेपा शाखा र दमौली शाखामा थप गरिएका एटिएम संगै अब बैंकको एटिएम सञ्जाल ९९ पुगेको बैंकले जनाएको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, [&hellip;]</p>

globle_imeकाठमाडौं, २७ असार । ग्लोबल आइएमई बैंकले बनेपा शाखा र दमौली शाखामा एटिएम सेवा थप गरेको छ । बनेपा शाखा र दमौली शाखामा थप गरिएका एटिएम संगै अब बैंकको एटिएम सञ्जाल ९९ पुगेको बैंकले जनाएको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १० वटा राजश्व संकलन काउण्टर, ४० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढी ग्राहक माझ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

Share News