इन्भेष्टमेन्ट बैंकको एफपीओ सेयर प्रमाणपत्र आयो

<p>काठमाडौं, ३० असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले निष्काशन गरेको फर्दर पब्लिक इस्यू (एफपीओ)को सेयर प्रमाणपत्र वितरण शुरु भएको छ । बैंकले असार ३० गतेदेखि एफपीओको प्रमाणपत्र वितरण शुरु गरेको जनाएको छ । उक्त सेयर आवदेन गर्दा हितग्राही खाता (डिम्याट एकाउन्ट) उल्लेख गरेका आवदेकको सेयर सोझै डिम्याट एकाउन्टमा जम्मा हुने बैंकले जनाएको छ । डिम्याट [&hellip;]</p>

Nepal_Investment_bankकाठमाडौं, ३० असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले निष्काशन गरेको फर्दर पब्लिक इस्यू (एफपीओ)को सेयर प्रमाणपत्र वितरण शुरु भएको छ । बैंकले असार ३० गतेदेखि एफपीओको प्रमाणपत्र वितरण शुरु गरेको जनाएको छ ।

उक्त सेयर आवदेन गर्दा हितग्राही खाता (डिम्याट एकाउन्ट) उल्लेख गरेका आवदेकको सेयर सोझै डिम्याट एकाउन्टमा जम्मा हुने बैंकले जनाएको छ । डिम्याट एकाउन्ट नखुलाएका आवेदकले भने सेयर प्रमाणपत्र दिन आवेदन बुझाएको संकलन केन्द्रमा जानुपर्ने बैंकले जनाएको छ ।

Share News