६९ अंकले बढ्यो नेप्से, ९ कम्पनीको सेयर सर्किट लेभलमा किनबेच

<p>काठमाडौं । मंगलबारको सेयर बजार उच्च अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालो लागेको नेप्से परिसूचक अन्त्यमा ६९.२२ अंकले बढेर २७८४.५८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै सेयर कारोबार पनि बढेको छ । सोमबार ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार उच्च अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि उकालो लागेको नेप्से परिसूचक अन्त्यमा ६९.२२ अंकले बढेर २७८४.५८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले बढी हो ।

बजारमा परिसूचकसँगै सेयर कारोबार पनि बढेको छ । सोमबार ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आज ५ अर्ब ५२ करोडको सेयर कारोबार भएको छ । सबैभन्दा बढी महालक्ष्मी विकास बैंक कै उच्च कारोबार भएको छ ।

मंगलबारको बजारमा ९ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कारोबारमा आएक सबै समूह हरिया देखिएका छन् ।

कुन कुनमा लाग्यो सर्किट ?

Share News