काठमाडौं । अरुण काबेली पावरको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । पावरको मंसिर १ गते १७ प्रतिशत अर्थात २६ लाख ९५ हजार ६०५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।