आरम्भ चौतारी र देउराली लघुवित्तले शुरु गरे एकीकृत कारोबार

<p>काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थाबीच एकीकृत कारोबार शुरु भएको छ । आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको हो । संस्थाले गत कार्त्तिक ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।</p>

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थाबीच एकीकृत कारोबार शुरु भएको छ । आरम्भ चौतारी लघुवित्तले देउराली लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको हो ।

संस्थाले गत कार्त्तिक ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।

Share News