फर्ष्ट माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ९२१.८२ रुपैयाँ कायम भएको छ । यससँगै, आइतबारको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९२१.८२ रुपैयाँबाट शुरु हुने छ । यसअघि अर्थात गत बिहीबार [&hellip;]</p>

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनस सेयर पश्चात संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ९२१.८२ रुपैयाँ कायम भएको छ । यससँगै, आइतबारको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९२१.८२ रुपैयाँबाट शुरु हुने छ ।

यसअघि अर्थात गत बिहीबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १०१४ रुपैयाँमा भएको थियो ।

Share News