सामुदायिक लघुवित्तका सेयरधनीले लाभांश नपाउने

<p>काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । संस्थाले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा नगरेसँगै उनीहरुले लाभांश नपाउने भएका हुन् । मंसिर २२ गते बिहान ८ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो । बैठकले आगामी वार्षिक साधारणसभामा बोनस र नगद लाभांश मात्रै होइन हकप्रद [&hellip;]</p>

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीले यो वर्ष लाभांश नपाउने भएका छन् । संस्थाले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा नगरेसँगै उनीहरुले लाभांश नपाउने भएका हुन् ।

मंसिर २२ गते बिहान ८ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त घोषणा गरेको हो ।

बैठकले आगामी वार्षिक साधारणसभामा बोनस र नगद लाभांश मात्रै होइन हकप्रद सेयरको पनि कुनै प्रस्ताव गरेको छैन ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंकमा पेश गरेको छ ।

Share News