आईसीएफसी र स्वाभिमान लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेप्सेमा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । बिहीबार आईसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १९१९.८८ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार [&hellip;]</p>

काठमाडौं । नेप्सेमा दुई संस्थाको सेयर मूल्य समायोजन भएको छ । बिहीबार आईसीएफसी फाइनान्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।

जसमध्ये स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १९१९.८८ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता २५४० रुपैयाँ पुगेको छ ।

आईसीएफसी फाइनान्सको पनि १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३९.८२ रुपैयाँ छ । बुधबार संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ७०३.८० रुपैयाँमा भएको थियो ।

Share News