बोनसपछि नेरुडे लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २१.४८७६ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता १०४१.१८ रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा २२३.७२ रुपैयाँले घटी हो । यसअघि संस्थाको सेयर प्रतिकित्ता १२६४.९० रुपैयाँमा भएको थियो ।</p>

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २१.४८७६ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता १०४१.१८ रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा २२३.७२ रुपैयाँले घटी हो । यसअघि संस्थाको सेयर प्रतिकित्ता १२६४.९० रुपैयाँमा भएको थियो ।

Share News