लाभांश पारित गर्न मनकामना स्मार्ट लघुवित्तले डाक्यो साधारणसभा

<p>काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आगामी पुस १९ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन दिउँसो रुपन्देहीको होटल पौवामा चौंथो वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभाले लाभांश प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो । त्यस्तै, सभामा [&hellip;]</p>

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आगामी पुस १९ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले सो दिन दिउँसो रुपन्देहीको होटल पौवामा चौंथो वार्षिक साधारणसभा बोलाएको हो ।

उक्त सभाले लाभांश प्रस्तावलाई पारित गर्दै छ । संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो ।

त्यस्तै, सभामा जान संस्थाले पुस ४ गतेबाट पुस १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै पुस ३ गतेसम्म कायम सेयरधनीले मात्रै संस्थाको प्रस्तावित लाभांश पाउने छन् ।

Share News