आईपीओ प्रस्तावसहित खप्तडले बोलायो वार्षिक साधारणसभा

<p>काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव संस्थाले आगामी वार्षिक साधारणसभामा लैजाँदै छ । संस्थाले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाले सो दिन बिहान ११ बजे अत्तरीयाको होटल नमस्तेमा दोश्रो वार्षिक साधारणसभा आव्हान गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ [&hellip;]</p>

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव संस्थाले आगामी वार्षिक साधारणसभामा लैजाँदै छ ।

संस्थाले आगामी पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाले सो दिन बिहान ११ बजे अत्तरीयाको होटल नमस्तेमा दोश्रो वार्षिक साधारणसभा आव्हान गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने छ ।

त्यस्तै, सभाले मर्ज तथा एक्वीजिशनमा जानको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावमा अनुमोदन गर्दै छ ।

Share News