हकप्रद जारी गर्न समृद्धि फाइनान्सले पायो बोर्डको स्वीकृति

<p>काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद सेयर जारी नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बोर्डले मंसिर २९ गते मात्रै फाइनान्सलाई चुक्ता पुँजीको २ बराबर १ को अनुपातमा(५० प्रतिशत) हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो । यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई २७ करोड २९ लाख रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्काशन [&hellip;]</p>

काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद सेयर जारी नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको छ । बोर्डले मंसिर २९ गते मात्रै फाइनान्सलाई चुक्ता पुँजीको २ बराबर १ को अनुपातमा(५० प्रतिशत) हकप्रद सेयर जारी गर्न स्वीकृति दिएको हो ।

यससँगै कम्पनीले साविकका सेयरधनीहरुलाई २७ करोड २९ लाख रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।

यससँगै संस्थाले बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट मार्फत सो मात्राको हकप्रद सेयर जारी गर्ने छ ।

Share News