सीडीएससीले ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

<p>काठमाडौं । सीडीएस एण्ड क्लियरिङ्ग (सीडीएससी) को प्रस्तावित नगद लाभांश पारित भएको छ । पुस १९ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ४० प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत नगद लाभांश पाउने भएका छन् । संस्थाले आफ्नो ११औं वार्षिक साधारणसभा आफ्नै केन्द्रिय कार्यालय पुतलीसडकस्थित [&hellip;]</p>

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ्ग (सीडीएससी) को प्रस्तावित नगद लाभांश पारित भएको छ । पुस १९ गते सम्पन्न संस्थाको वार्षिक साधारणसभाले ४० प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

संस्थाले आफ्नो ११औं वार्षिक साधारणसभा आफ्नै केन्द्रिय कार्यालय पुतलीसडकस्थित कार्यालयको सभा हलमा गरेको हो ।

Share News