नेप्सेको पुरानो साइटमा समस्या, कसरी हेर्ने लाइभ ?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएको पुरानो साइटमा प्राविधिक समस्या देखिएको छ । उक्त साइट मर्मतको क्रममा रहेकोले प्रावधिक समस्या देखिएको हो । उक्त साइटमा समस्या देखिएसँगै नेप्सेले लगानीकर्तालाई नयाँ वेवसाइट हेर्न आग्रह गरेको छ । यससँगै लगानीकर्ताले लाईभ ट्रेडिङको डाटा तथा जानकारी लिन यो लिंकमा क्लिक गरी नेप्सेको नयाँ वेवसाइटमा जान सक्नेछन् [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सञ्चालनमा ल्याएको पुरानो साइटमा प्राविधिक समस्या देखिएको छ । उक्त साइट मर्मतको क्रममा रहेकोले प्रावधिक समस्या देखिएको हो ।

उक्त साइटमा समस्या देखिएसँगै नेप्सेले लगानीकर्तालाई नयाँ वेवसाइट हेर्न आग्रह गरेको छ । यससँगै लगानीकर्ताले लाईभ ट्रेडिङको डाटा तथा जानकारी लिन यो लिंकमा क्लिक गरी नेप्सेको नयाँ वेवसाइटमा जान सक्नेछन् ।

Share News