दोल्ती पावर कम्पनीले आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

<p>काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणको लागि सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले यसको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । बिहीबार दोल्ती पावर कम्पनी र एनआईसी एशिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । ४.५ मेगावाटको दोल्ती पावर कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणकाे लागि [&hellip;]</p>

काठमाडौं । दोल्ती पावर कम्पनीले सर्वसाधारणको लागि सेयर निश्कासन गर्ने भएको छ । कम्पनीले यसको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

बिहीबार दोल्ती पावर कम्पनी र एनआईसी एशिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

४.५ मेगावाटको दोल्ती पावर कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणकाे लागि (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) सेयर निश्कासन गर्ने लागेको हो ।

 

 

Share News