स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ८५ लाख ७२ हजार २३० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै, बैंकको उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुनेछ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।</p>

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ८५ लाख ७२ हजार २३० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै, बैंकको उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुनेछ । त्यसपछि मात्रै दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News